सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

डिभिजन ‘ए’मा बुद्ध क्रिकेट क्लब विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमबार भएको खेलमा बुटवल–११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जित निकालेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ...