शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह

नेपाली काँग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो । सभापतिमा विजयी सिंहले...