शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

डिसहोमको घोषणा : एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख

काठमाडौँ । डिसहोम फाइबरनेटले एसियातर्फको टी–२० विश्वकप छनौट प्रतियोगितामा खेल्ने खेलाडीलाई नगद प्रोत्साहनको घोषणा गरेको छ । डिसहोमले आज आफ्नो फेसबुक पेजमार्फत विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद प्रोत्साहनको...