बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अनुदानको पैसा तत्काल निकासा नभए आन्दोलनमा उत्रिने गाउँपालिका र नगरपालिका संघकाे चेतावनी

काठमाडौँ । संघीय सरकारबाट निकासा हुनुपर्ने अनुदानको पैसा नपाएपछि गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले अर्थमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्रालयको चलानी नम्बर १२१ को २०८० वैशाख महिनाको १४ गतेको...