काठमाडौँ । सरकारले १५ महिनापछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले सोमबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेको जानकारी दिएको...