शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय

कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना १०० भन्दा बढी विदेशी नागरिक  बसोबास गरिरहेका पाइएको छ ।  यसबारे जानकारीसँगै जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार २४ घण्टाभित्र उक्त...