आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

‘कम्युनिस्ट पार्टीले श्रम गराएर होइन, गरेर खानुपर्छ’

नेकपा माओवादी केन्द्रले २०६९ माघमा भएको हेटौँडा महाधिवेशनलाई ऐतिहासिक भन्ने गर्छ । पार्टीबाट उपाध्यक्ष मोहन वैद्य समूह अलग भएको सात महिनापछि माओवादीले सातौँ महाधिवेशन गरेको थियो । पार्टीलाई आत्मनिर्भर बनाउन...