शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएको खेलमा दुबै टिम गोलरहीत बराबरी रहे । स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध...