संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रविसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एकएकवटा र सुरेश तामाङ्गको २...