प्रारम्भिक दिनमा महिलाले चलचित्रमा काम गर्नु सामान्य थिएन । त्यसमा पनि नेपाल जस्तो देश जहाँको समाज जात, धर्म र लिङ्गको बन्धनमा बाँधिएको छ, यहाँ त झन असहजता कति कति ?...