पूर्वी नेपालको उदीयमान सहर हो– इटहरी । बढ्दो जनघनत्वको चापलाई हेर्दा सुनसरी जिल्लाका दुई उपमहानगरपालिकामध्ये धरानलाई उछिनेर यो सहर चाँडै महानगरपालिका बन्ने सम्भावना देखिन्छ । सहरको रौनक जति बढिरहेको छ,...