सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा...