बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले

काठमाडौँ । नेपाली टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबार खेलिएको कुवेतविरुद्धको खेलपछि यो कीर्तिमान...