सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

राहत र उद्धारमा जुट्न पूर्वमुख्यमन्त्री शेरधन राईको अपिल

विराटनगर । बाढी पहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनर्स्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले कार्यकर्ताहरूलाई अपिल गरेका छन्...