केही दिनअघि (पुस ४ गते) संखुवासभाको तुम्लिङटारबाट काठमाडौँ आउँदा बसमा यात्रा गरेको थिएँ । सप्तकोशी यातायात प्रालिबाट सञ्चालित ६७९१ नम्बरको मिनीबसमा टिकट काटेर ‘भगवान भरोसा’को यात्रा गरियो । सुरुमा...