आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दृष्टिविहीन महिलाको पीडा : गुजारा चलाउनै समस्या

दृष्टिविहीन महिलाले कोरोना महामारीका कारण आफूहरुलाई गुजारा चलाउनै समस्या परेको बताएका छन् । पाल्पाको रिब्दिकोट गाउँपालिका–३ की ईन्दिरा थापा क्षेत्रीले कोरोना महामारीका कारण सडक संगीतसमेत प्रभावित भएपछि आफूहरुलाई गुजारा चलाउनै...