अभिनेत्री निशा रावल अहिले कंगना रनौतको रियालिटी शो ‘लक-अप’ मा छिन् । शोको पछिल्लाे शृङ्खलामा प्रतियोगीहरूले मानसिक स्वास्थ्य र सचेतनाका विषयमा कुरा गर्नुपरेको थियो । कार्यक्रममा निशाले आफू बाइपोलर...