सोपान फर्मासिटिकल्सले नेपाली बजारमा विभिन्न प्रकारका ६ औषधी उत्पादन तथा सार्वजनिक गरेको छ । कम्पनीले ब्याक्टेरियल, दम, एलर्जी र एलजीए रोग उपचार गर्न मिल्ने माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र...