शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर स्कोल्जले सैन्य कारबाही तुरुन्त रोक्न माग गरेका छन् ।  जर्मन सरकारका प्रवक्ताले दुई नेताबीच वार्ता...