बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरिमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । ...