बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कानूनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ऐन, नियमको अभावमा काम गर्न समस्या भएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि र ऐन निर्माण नभएका हुन् । मन्त्री गणेशप्रसाद...