बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

सडक विस्तारको विरोधमा वीरगञ्जकाे मुख्य व्यापारिक क्षेत्र बन्द

वीरगञ्ज । वीरगञ्ज बचाउ सङ्घर्ष समितिले वीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक विस्तारको विरोधमा मुख्य सडक (मेनरोड) खण्डका व्यापारिक पसल बन्द गराएका छन् ।  सर्वोच्च अदालतले सडक विस्तार विरुद्धको रिट खारेज...