सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सूर्यराजको व्यङ्ग्य : एमसीसीको व्याख्यात्मक घोषणा खसीलाई शाकाहारी भन्नु जस्तै

पूर्वाधारविद् सूर्यराज आचार्यले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलबीच भएको ‘व्याख्यात्मक घोषणा’ प्रति व्यङ्ग्य गरेका छन् । एमसीसी सम्झौता पारित गर्नका लागि मध्यमार्गी बाटोको रुपमा व्याख्यात्मक घोषणा सहित एमसीसी पास...