मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ विरुद्ध काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दा गम्भीर घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार भएको छ । एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टर हुँदै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर...