बुटवल । रुपन्देहीको प्रतापपुर गाउँपालिकाले ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको पश्चिम नवलपरासीको नारायण चोकदेखि बेलाटारी सम्मको हुलाकी सडक निर्माणको काम तत्काल सुरु गर्न आग्रह गरेको छ । फाल्गुन १५ गतेदेखि...