सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

झापा । मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काएको छ ।  मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगर प्रहरी,...