बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्नेगरी समझादारीपत्रमा हस्ताक्षर भएको छ । सीबीफिनको कार्यालय, सुन्धारामा आयोजित...