आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला

काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको...