शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बेलायतबाट फर्केका युवाले खोले ‘कोशेली थकाली’

बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्मका काम गरेर फर्केका नेपाली युवा विनय गौतमले ‘कोशेली थकाली’ रेष्टुरेन्ट खोलेका छन्  । ३५ बर्षिय विनय आजभन्दा १३ बर्ष अघि अवसरको खोजीमा बेलायत छिरेका थिए...