आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निर्देशक रेशराज आचार्यको निधन

वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । एक वर्षदेखि...