शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

याक एण्ड यतिको क्यासिनोको ११ करोड रोयल्टी विवाद सर्वोच्चले पूर्णमा पठायो

  काठमाडौँ । काठमाडौँस्थित पाँचतारे  होटल याक एण्ड यतीमा सञ्चालित क्यासिनोको रोयल्टी विवाद पूर्ण इजलासमा पेस हुने भएको छ । सर्वोच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले यो विवाद पूर्ण इजलासमा पठाएपछि...