शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले...