सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग

इलाम ।नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु गरेको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १(१)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै...