शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

डाँका मुद्दामा ६ वर्ष कैद तोकिएका अभियुक्त पक्राउ

डाँका मुद्दामा ६ वर्ष कैद तोकिएका अभियुक्तलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका–३ घर भएका कमल श्रेष्ठलाई बिहिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज...