चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना अर्थात साउनदेखि पुससम्म सरकारका पूर्वाधार क्षेत्रकै मन्त्रालयहरूको खर्च टिठलाग्दो देखिएको छ । सरकारको लक्ष्यअनुसार पुस मसान्तसम्म कम्तिमा ४० प्रतिशत पूँजीगत भइसक्नुपर्ने हो...