काठमाडौँ । भारतको बिहार राज्यको गयामा एउटा रेल अनियन्त्रित हुँदै लिक छाडेर खेतमा पुगेको छ । ‘लुप लाइन’ अर्थात् वैकल्पिक लिकबाट गइरहेको रेलको इन्जिन अनियन्त्रित हुँदै खेतमा पुगेको हो...