सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

‘जोरायली बासमती धान’ डोटीको पहिचान

डोटी । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको  धान काटेर...