नयाँ दिल्ली । भारतमा पछिल्लो समय विमानदेखि विद्यालयसम्म कयौँ स्थानमा बम राखेको धम्की आइरहेको छ । यसैबिच मंगलबार उत्तरप्रदेशको बलियाबाट लोकमान्य तिलक जाँदै गरेको कामायनी एक्सप्रेसमा बम भएको सूचना आयो...