बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

बिल नै नकाटी मदिरा बिक्री, राजश्व अनुसन्धानद्वारा साढे ५ करोडको मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छलीको आरोपमा एक फर्मविरुद्ध करिब साढे ५ करोडको मुद्दा चलाएको छ ।  विभागले काठमाडौंको कागेश्वरी मनोहरामा रहेको संस्कार ट्रेडर्सका सञ्चालक सिन्धुपाल्चोक इन्द्रावतीका होमप्रसाद चालिसे...