मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

खाँडादेवी गाउँपालिकाले थाल्यो जनगणना, तथ्यांक विभाग भन्छ- कारवाही हुन्छ

केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय जनगणनामा चित्त नबुझेको भन्दै रामेछापको खाँडादेवी गाउँपालिकाले छुट्टै जनगणना थालेको छ । तथ्यांक विभागले गाउँपालिकाकालाई कारवाही हुने जनाएको छ भने गाउँपालिकाले चाहिँ कानून पढ्न विभागलाई...