काठमाडौँ । एटीएम ह्याकिङ भएको सन्दर्भमा गठन गरिएको अध्ययन टोलीले राष्ट्र बैङ्कलाई प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले अल्पकालिन र दीर्घकालिन सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ । राष्ट्र...