बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुटिङ सेटमा करिष्मासँग आठ मिनेट : ‘२२ वर्षमा विधवा बन्नुभएकी आमा सम्झिरहेकी छु’

केही दिनअघि, काठमाडौँको पक्नाजोल स्थित होटेल ‘मुन लाइट’मा एक्सन कटमा व्यस्त थिए, वरिष्ठ कलाकार सरोज खनाल । उनलाई साथ दिइरहेका थिए छायाकार गौरीशङ्कर धुजु । ‘साहित्यकार स्वप्निल निरभको लेखनमा रहेको...