बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषले गऱ्यो ६९ करोड दाबी भुक्तानी

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वृद्धावस्था सुरक्षा योजना, औषधोपचार तथा स्वास्थ मातृत्व सुरक्षा योजना,...