बिहीबार साँझ ललितपुरको धापाखेलमा उत्खननपछि शव भेटिएका मोहनप्रसाद लिम्बु र हत्या आरोपी अनिल कुमार मण्डलबीच २ अर्ब ५० करोड रुपैयाँको करार सम्झौता भएको पाइएको छ । प्रहरी स्रोतका अनुसार...