शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन

काठमाडौँ । राजधानी काठमाडौँबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन हुनसकेको छैन । महानगरपालिकाले विसं २०८० जेठ १९...