बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

किन रोकियो चर्चित टेलिभिजन कार्यक्रम ‘रजतपट’  ?

‘रजतपट’ चर्चित टेलिभिजन कार्यक्रम हो । रङ पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएको कार्यक्रममा मनोरञ्जन क्षेत्रका विकृति र विसंगति उजागर हुँदै आएको छ । अहिले भने यो कार्यक्रम अहिले रोकिएको...