बिहीबार, २१ चैत २०८१
ताजा लोकप्रिय

भारतमा लडाकु विमान दुर्घटना

गुजरात । भारतको गुजरातमा जामनगरनजिक बुधबार राति एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। यो घटना कलावड रोडको सुवर्दा गाउँ नजिकै भएको हो। दुर्घटनास्थलबाट आगो र धुवाँको मुस्लो देखिएको छ।  ...