सोल्टी इन्टरप्राइजेजले आफू मातहत सञ्चालित होटलहरूमा एनसीसी बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट दिने भएको छ । इन्टरप्राइजेज र बैंकबीच ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न द्विपक्षीय सम्झौता भएको हो ।...