आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग

काठमाडौँ । गायिका समीक्षा अधिकारीले नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छन् ।  पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई 'इमोसनल...