कोभिड–१९ महामारीको तेस्रो लहर उत्कर्षमा रहँदा दैनिक दसौँ हजार मानिस सङ्क्रमित भइरहेका छन् । यही समयमा अत्यावश्यक औषधी पारासिटामोलको चरम अभाव छ । ज्वरो आए, टाउको दुःखेमा डाक्टरको सल्लाह बिनै...